वीरगञ्ज । बाराको जितपुरमा झण्डै २ अर्बको लागतमा सञ्चालित नेपाल सेरामिक इन्डष्ट्रिज प्रा.ली.ले आज बाराको सिमरामा नेपाली कच्चा पदार्थबाट टायल्स निर्माण गर्न सकिने भएपछि ‘आफ्नै माटो–आफ्नै शान’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाल सेरामिक इन्डष्ट्रिज प्रा.ली.ले नेपोभिट टाइल्स उत्पादन गर्दै आएको र सो टाइल्सको कच्चा पदार्थको रुपमा नेपाली माटोको प्रयोग भइरहेको सन्देश प्रवाहका …
https://ujyaalonepalnews.com/archives/29293


