मलेशियामा ईलि’गल बसिरहेकाहरुलाई लिगल बन्ने सुवर्ण अवसर, हेर्नुहोस पुरा विवरण

मलेशियामा ईलि’गल बसिरहेकाहरुलाई लिगल बन्ने सुवर्ण अवसर, हेर्नुहोस पुरा विवरण

काठमाडौँ — मलेसिया सरकारले कम्पनी छा’डेर गै’रका’नुनी रूपमा बसेका भिसाविहीन श्रमिकले नयाँ कम्पनीमा वै’धानिक हैसि’यतमा काम गर्न पाउने नीति ल्याएको छ । आउँदो डिसेम्बरसम्म भि’सावि’हीन हुने श्रमिकले पनि अर्को कम्पनीमा काम गर्न पाउनेछन् । श्र’मिकको अ’भाव भएपछि मलेसिया सरकारले ‘रि–हा’इरिङ’ कार्यक्रम ल्याएको हो । ‘जो इलि’गल भएर बसेका छन्, उनीहरूको हकमा एउटा सुनौलो अवसर हो,’ मलेसियास्थित श्रमसहचारी प्रकाश पन्थीले भने ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

मलेसियाले नोभेम्बर १ देखि रि–हा’इरिङ कार्यक्रम लागू गरेको हो । यसमा क’रार अवधि समा’प्त भएका श्रमिक मात्रै नभई गै’रकानुनी श्रमिकले पनि नयाँ रोजगारदातासँग आबद्ध हुन पाउने बाटो खुलेको छ । रि–हाइ’रिङका लागि अध्यागमन कार्यालयमा बुझाइने २ हजार रिंगेट (५८ हजार रुपैयाँ) रोजगारदाताले व्यहोर्ने पन्थीले बताए ।

मलेसियाले गै’रकानुनी रूपमा बसेकालाई प’क्राउ भने गरिरहेको छ । कोरोना म’हा’मा’री सुरु भएयता मात्र ३१ हजारभन्दा बढी डि’पोर्ट भइसकेका छन् । जसमा झन्डै चार सय जना नेपाली छन् । ‘बि’नास’जाय स्वदेश फिर्न पाइने अवसर दिइएको छैन तर वैधा’निक हैसियतमा काम गर्न पाउने अवसर छ,’ श्रमसहचारी पन्थीले भने । कम्तीमा ५० हजार नेपाली मलेसियामा भि’सावि’हीन अवस्थामा छन् ।

प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल

Previous articleगाउँमा विकास निर्माणको काम गर्न पर्ने वडाध्यक्ष ५ सन्तानकी आमा बोकेर टा’प
Next articleकतार भन्छ १६ वटा म्यानपावर छानिएको कुरा ह’ल्ला मात्र, कुनै सि’न्डिकेट छैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।