कविराज खनाल/रासस पोखरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गरेको बताउनुभएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगन गौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजेल भण्डारण गृहको आज उद्घाटन गर्दै मन्त्री रिजालले यस डिपोमा विस्तारित भण्डारण …
https://ujyaalonepalnews.com/archives/29395


