
काठमाडाैं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद् सुदन किरातीले सञ्चारमन्त्री गाेकुल बाँस्काेटालाई तुरुन्तै मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने बताउनुभएकाे छ । न्यूज २४ सँगकाे कुराकानीमा सांसद किरातीले सञ्चारमन्त्री बाँस्काेटाले ७० करोड कमिसनका लागि सेटिङ गर्नु निकै गम्भीर कुराे भएकाे बताउनुहुँदै यदि याे कुरा सत्य हो भने तुरुन्तै मन्त्री र सांसदबाटै बाँस्काेटालाइ […]


