हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । रु एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक …

https://ujyaalonepalnews.com/archives/29459

Previous articleप्रधानमन्त्री प्रचण्ड आज गोरखा जानुहुँदैः बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने कार्यक्रम
Next articleकैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।