गत आर्थिक वर्षमा नेपालगन्ज नाकाबाट नौ अर्ब बढीको खाद्यान्न आयात

बाँके  । नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्ब ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० मा  चार अर्ब ७३ करोड रुपियाँ मूल्यको चामल आयात भएको हो । भन्सारको तथ्याङ्कअनुसार ६१ हजार ८७९ टन चामल भारतबाट भित्रिएको छ । …

https://ujyaalonepalnews.com/archives/29515

Previous articleबजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
Next articleसुन प्रकरण छानबिनका लागि समिति गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।