काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले आज वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सम्बद्ध पक्षसँग छलफल गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटले लिएको आर्थिक वृद्धिलगायतका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार …
https://ujyaalonepalnews.com/archives/29521


