झोलुङ्गे पुल बनेपछि एक घण्टाको यात्रा १० मिनेटमै

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।  दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता …

https://ujyaalonepalnews.com/archives/29551

Previous articleसुन प्रकरणबारे बुझ्न गृहमन्त्री श्रेष्ठ त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा
Next articleचट्याङमा परी रोल्पामा वडासदस्यको निधन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।