कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

काठमाडौँ।  वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त …

https://ujyaalonepalnews.com/archives/29578

Previous articleआज ४१औँ विपी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै
Next articleमनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।