नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा ४ सय ३८ वटा नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालका अनुसार गत आर्थिक वर्षमा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता भएका हुन् । गत वर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योगहरू धेरै रहेका छन् …
https://ujyaalonepalnews.com/archives/29648


