ज्यामिस्वाँरामा व्यावसायिक रेशम किराको खेती

गोरखा। गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिकरुपमा रेशम किराको खेती गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूहमार्फत रेशम किराको खेती गर्न सुरु गरेको …

https://ujyaalonepalnews.com/archives/29649

Previous articleनवलपुरमा ४ सय ३८ नयाँ उद्योग दर्ता
Next articleबैतडीको पुचौँडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु, तीनजना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।