फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालय बनाइँदै, लागत रु एक अर्ब

काठमाडौँ । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई ऊर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ …

https://ujyaalonepalnews.com/archives/29903

Previous article२१ प्रतिशतले निर्यात घट्यो
Next articleजुम्लामा सवारी कारबाहीबाट २६ लाख राजश्व सङ्कलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।