रुकुम पश्चिम । रुकुम पूर्वका पाटनहरूमा पाईने बहुमूल्य जडीबुटी यार्सागुम्बा पछिल्ला वर्षहरूमा घट्दै गएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २ र ३ का बुकी पाटनमा यार्सागुम्बा पाईने गरेको छ । हरेक बर्ष वैशाखको दोस्रो हप्ताबाट असार अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन हुने गरेको छ । यस क्षेत्रका स्थानीयहरूको प्रमुख आयस्रोतको रुपमा रहेको बहुमूल्य …
https://ujyaalonepalnews.com/archives/29954


