जुम्ला।जुम्लाको तिला गाउँपालिकाको भौतिक प्रगति ९६ प्रतिशत भएको छ । गत आव २०७९/८० मा तिलाको भौतिक प्रगति ९६ प्रतिशत भएको हो । संघ प्रदेश तथा पालिकाको आफ्नै लगानी र विभिन्न चार वटा अनुदानका शिर्षककबाट गत आवमा कुल १ सय ६७ वटा योजना छनोट गरिएको थियो । जसमा असार मसान्तसम्म १ सय ६० वटा योजनाको निर्माण …
https://ujyaalonepalnews.com/archives/29977


