बिहान झिसमिसेदेखि साँझसम्म बारीकै बास, आँखा झिमिक्क पार्यो की मकै सखाप 

अर्घाखाँची । अर्घाखाँची जिल्लामा जङ्गली जनावरबाट मकै बालीमा ठुलो क्षति भएको छ । बाँदर, बँदेल, दुम्सी लगायतका जनावरबाट भर्खरै घोगा लाग्न लागेका मकैमा ठुलो क्षति पुगेको स्थानीयको गुनासो रहेको छ । बिहान झिसमिसेमा बारीको डिलमा बसेका सन्धिखर्क नगरपालिका–१० का कृषक घनश्याम आचार्य साँझ झमक्क रात नपरेसम्म बारीकै डिलमा बसिरहनुभएको हुन्छ  । दिनभर कताबाट मकै बारीमा …

https://ujyaalonepalnews.com/archives/29987

Previous articleगाउँघरबाट लोप हुँदै पानीघट्ट
Next articleसङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ: मन्त्री शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।