पाँचथर ।पाँचथरको फालेलुङमा अवस्थित मनुवा झरना पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । फालेलुङ गाउँपालिका – ५ र ६ को सिमानामा रहेको झरना हेर्नका लागी पाँचथर सहित तेह्रथुम, ताप्लेजुङ, इलाम , झापा लगायतका जिल्ला बाट पनि पर्यटक आउने गरेका छन् । सोचे भन्दा धेरै राम्रो र आकर्षक झरना देख्दा हर्षित भएको तेह्रथुम आठराई बाट …
https://ujyaalonepalnews.com/archives/30045


