प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।।

https://ujyaalonepalnews.com/archives/30050

Previous articleविश्वस्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा आचार्यको उम्मेदवारी
Next articleछात्राहरुलाई अश्लिल म्यासेज पठाएको भन्दै चितवनमा शिक्षक माथि विद्यार्थीद्वारा कुटपिट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।