मुग्लिङ-चितवन सडकखण्ड अबरुद्ध

चितवन- वर्षाका कारण लेदोसहित खसेको पहरोले मुग्लिन-नारयणघाट सडकखण्ड अवरुद्ध भएको छ । कालीखोला र टोपे खोलामा पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।

सवारी खुलाउन कम्तिमा तीन घण्टा लाग्ने मुग्लीन प्रहरीले जानकारी दिएको छ । दुवैतर्फ सवारी ठप्प हुँदा राजधानी आएका र सो सडक हुँदै तराईका विभिन्न जिल्लामा जाने सवारीका साधनहरु सडकमा नै रोकिएका छन् ।

https://ujyaalonepalnews.com/archives/30076

Previous articleकागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र
Next articleदेशैभर भारी वर्षा, सतर्क रहन आग्रह, बनेपा आसपास क्षेत्र जलमग्न (फोटो फिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।