धनकुटा । गोलभेँडाको मूल्य बढ्न थालेपछि किसान उत्साहित भएका छन् । पछिल्लो केही दिनयता गोलभेँडाले मूल्य वृद्धि भएको छ । जसले गर्दा कृषकले अहिलेसम्म कै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् । धनकुटामा बुधबार किसानहरुले बारीमा एक सय रुपैयाँमा बिक्री गरेको जनाएका छन् । केही समयअघि ५ देखि ७ रुपैयाँमा बिक्री गरेका किसानले अहिले १ …
https://ujyaalonepalnews.com/archives/30134


