तनहुँ, साउन २७ । गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । गत आवमा कूल दुई हजार ८८४ चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार ६२८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा रजिष्ट्रेसन पास वापत रु २४ लाख चौरासी हजार […]
https://ujyaalonepalnews.com/archives/30275


