नायिका रीश्मा गुरुङले गरिन् बिहे

इटहरी / चलचित्र ‘कबड्डी’ की नायिका रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित रीश्मा गुरुङको शुक्रबार पोखरामा बिहे भएको हो ।

आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् ।थोरै चलचित्रमा काम गरेपनि रीश्मालाई दर्शकले रुचाएका थिए । तर, चलचित्र क्षेत्रमा कलाको सम्मान नहुने, पारिश्रमिक पनि पुरा नपाइने भन्दै उनले काम गर्ने सोच बनाएको अनलाइनखबरसँग नै बताएकी थिइन् । बिहेसँगै उनी अब घरजममा व्यस्त हुने तयारीमा छिन् ।

The post नायिका रीश्मा गुरुङले गरिन् बिहे appeared first on Purbeli News.

चार वर्षमा आठ अर्ब चुक्ता पुँजी पुर्‍याउँछौं

Previous articleसागमा पदक विजेता एपीएफका खेलाडी पुरस्कृत
Next article‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।