मधेस प्रदेश : पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा

जनकपुर- मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/31771

Previous articleअनुगमनका क्रममा हानिकारक रसायन चम्पाइरङ प्रयोग भएको मासु जफत
Next articleअस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।