पौडी खेल्न नारायणीमा पसेका दुई युवा फर्किएनन्

चितवन, असोज ११- पवित्र तिर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक आज बिहान करिब ७ बजे नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत पढ्ने वर्ष १९ को भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा उनीहरु देवघाट आएका थिए ।

कतार एअरवेजमा रोजगारीको सुवर्ण अवसर ! पुरा विवरण हेर्न यँहा क्लिक गनुहोला !

https://ujyaalonepalnews.com/archives/31800

Previous articleदोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक
Next articleश्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।