काठमाडौं, ५ फागुन । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएको छ । उपसभामुखबाट राजीनामा दिनुभएको महिना दिनभित्रै तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त हुनुभएको हाे । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभएको थियो । सोमबार दिउँसो नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले शीतल निवासमा राष्ट्रपति समक्ष पद […]
पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो