उपरथी पाण्डेद्वारा राजीनामा

काठमाडौँ- नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

पाण्डेले दिनुभएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/33087

Previous articleविपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने मन्त्रिपरिषद्‍को निर्णय
Next articleविद्युत प्राधिकरण भरतपुरले १० दिनमा १ करोड ३७ लाख बक्यौता उठायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।