
वि.सं.२०७६ साल फागुन ०७ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– एकादशी,२६ घडी २७ पला,बेलुकी ०५ बजेर १६ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मूल,०५ घडी १२ पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त […]



