
सुर्खेत, ७ फागुन । कर्णाली प्रदेशमा पहिलोपटक प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ सुरु भएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलोपटक उक्त सम्मेलन सुरु भएको हो । जैविक कृषि प्रविधिको अवलम्बन, अवसर, चुनौती, नीति तथा भावी कार्यदिशा विषयमा व्यापक छलफल हुनेछ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली […]
रश्मि देसाईको अनुभव : १६ वर्षमा नशालु पदार्थ खुवाएर फाइदा लिन खोजे



