
माधब गैह्रे, स्याङजा, ७ फागुन । स्याङ्जाको भिरकोट नगरपालिकामा जारी महोत्सवको सातौं दिन आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा विद्यार्थीको प्रस्तुतिले दर्शक र निर्णायकलाई आँखाबाट आँशु झार्न बाध्य बनाएको छ । भिरकोट उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवको बुधबार सातौ दिन विद्यालय स्तरीयको लोक नृत्य प्रतियोगिता चलिरहेको बेला भिरकोट नगरपालिका २ बुद्ध मेमोरियलका विद्यार्थीहरुले नृत्य प्रस्तुत […]


