
सविन लामिछाने, दमौली, ०७ फागुन । तनहुँको दमौलीमा बुधबारबाट सुरु भएको ‘प्रथम व्यासनगर स्तरीय बहुजातीय लोक सांस्कृतिक महोत्सव’को उद्घाटन सीमान्तकृत जाती कुसुन्डाबाट गरिएको छ । व्यास–३ स्थित दमौली अनसन चौतारीको खुल्ला मैदानमा आयोजना गरिएको उक्त महोत्सवको उद्घाटन व्यास नगरपालिका–१० डिहीगाउँकी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तले गरेकी हुन् । महोत्सबलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल […]


