
काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले संविधानलाई रद्दीको टोकरीमा फ्यालेर नयाँ नयाँ कानून बनाउन कम्युनिष्टहरु लागिपरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस धरान नगरसमितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसको कमजोरीका कारण जनताका आँखामा छारो हालेर कम्युनिष्टहरुले जनमत ल्याएको जिकिर समेत गर्नुभयो । कम्यूनिष्टहरुले जनमतको दुरुपयोग गर्न लागेका भन्दै उहाँले […]



