साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोख्रेल

काभ्रेपलाञ्चोक, ७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । उहाँले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता औंल्याउनुभयो । काभ्रेपलाञ्चोक जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गर्नुहुँदै मन्त्री पोख्रेलले नयाँ ढङ्गले शिक्षालाई व्यवस्थित गर्दै लानुपर्ने जिम्मा जनप्रतिनिधिमाथि आइपरेको बताउनुभयो । अहिले सरकारले […]

प्रविशा अधिकारी र राज हृदयको आवाजमा ‘तक्दिर’ सार्वजनिक

Previous articleसल्यानको प्रादेशिक महोत्सव एकै दिनमा १५ हजार दर्शकले गरे अवलोकन
Next articleदक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।