
सुवास लामिछाने पर्वत, ७ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासिय मावि कुश्मा पर्वतले कुश्मा बजार सरसफाई गरेको छ । आफू र आफ्नो घर मात्र सफा भएर नहुने आफ्नो समाज पनि सफा राख्ने प्रयास सबै मिलेर गर्नुपर्छ भन्दै विद्यालयले सरसफाई थालेको जनाएको छ । विद्यालयको स्काउट ट्रूपद्वारा आयोजित विद्यालय क्षेत्र […]


