
मनोज श्रीवास्तव, कपिलवतस्तु, ०८ फागुन । कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको तेस्रो मेयर कपको उपाधि वडा नम्बर १ ले जितेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ र वडा नम्बर ४ बीच विहीबार भएको फाइनल खेलमा वडा नम्बर १ ले जित हात पारेको हो । टस जितेर व्याटिङ्ग गरेको वडा नम्बर १ ले २० ओभर खेल्दै […]


