
काठमाडौं, ०८ फागुन । काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित भएका गोकुल बाँस्कोटा २०७४ चैत २ गते सञ्चार राज्यमन्त्री बनेका थिए । त्यस्तै २०७५ जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई सञ्चार तथा सूचना मन्त्रालयको सम्पूर्ण जिम्मेवारी सुम्पेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएका बाँस्कोटा ओलीकै निजी निवास बालकोटमा बस्दै आएका […]


