परिवार नियोजन संघकाे प्रदेश- ५ संयोजकमा पन्थी निर्वाचित

बुटवल, ५ माघ । नेपाल परिवार नियोजन संघकाे प्रदेश- ५ संयोजकमा बर्दिया जिल्लाका ज्योति पन्थि निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि प्रदेश- ५ को राजधानी बुटवलमा आयोजना भएको संघकाे प्रथम प्रदेश सभाबाट पन्थी निर्विरोध चयन भएका हुन् । त्यसैगरी सभाले माघ २५ मा हुने केन्द्रीय अधिवेशनका लागि ७ जना प्रतिनिधि समेत छनोट गरेको छ । […]

विदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य

Previous articleह्यारी र मेगनको शाही उपाधि समाप्त
Next articleअभद्र व्यवहार मुद्दामा आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।