ताजाखबरधर्म संस्कृतिसमाज सोमबार सार्वजनिक बिदा By उज्यालो नेपाल न्युज डेस्क - June 14, 2024 0 514 उज्यालो नेपाल। असार ३ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल अजहा)का अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।