
रौतहट, ०९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२० को अवसरमा सय वर्ष भन्दा बढी उमेरका बृद्धाहरुलाई सम्मान गरिएको छ । शुक्रबार रौतहटको सदरमुकाम गौरमा आयोजना गरिएको ‘बज्जिका भाषा विकास’ कार्यक्रममा गरुडा नगरपालिका–५ महम्मदपुरका एक सय बर्ष नाघेका हजारी देवी र सम्दी देवीलाई सम्मान गरिएको हो । ग्रामीण शिक्षा विकास नेपाल (रेड नेपाल)ले आयोजना गरेको उक्त कार्यक्रममा […]


