
सीधाकुरा जनतासँग, काठमाडौं, १० फागुन । सेक्युरिटी प्रेस खरिदमा एजेन्टसँग ७० करोड कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय सम्हाल्दै आएका गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिइसकेका छन् । ७० करोड कमिशन राख्दा आफ्नो भागमा कति पर्छ ? भन्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक हुँदा पनि बाँस्कोटाले ‘खाएको विष मात्र […]


