
काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने पुष्टि भएको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा महतले वर्तमान सरकारको भ्रष्टाचारबारे बाँस्कोटाको टेप प्रकरण त सानो एपिसोडमात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकार अन्य […]


