काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४. १४ मा पुगेको छ ।
नेप्से परिसूचक ६९.५६ अंकले बढ्दा कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैया बढी पुगेको छ ।
The post नेप्से ६९.५६ अंकले बढ्यो, साढे तीन अर्वको कारोबार appeared first on Rajdhani Daily News.


