
काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि नेपाल सरकारले कामदार पठाउन रोक लगाएको छ । गत हप्ता करिब २४ जना कामदारको उडान समेत रद्ध गरिएको बताइएको छ । कोरियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको कारण श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरिया जाने कामदारहरुको उडान रोकेको जनाएको छ। कोरियामा […]