
केदार शर्मा, चितवन, ११ फागुन । निकुञ्ज ऐन संशोधनलगाएतका माग राख्दै माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण पौडेल आमरण अनसन बसेका छन् । माडीबासीको तर्फबाट भन्दै वडा अध्यक्ष पौडेल फागुन ७ गते साँझदेखि अनशन बसेका हुन् । अहिले उनी बाबा बजारस्थित वडा कार्यालयकै अगाडिको चौतारामा पाँच दिनदेखि अनसनरत छन् । अनसनरत वडा […]
पश्चिमी वायुको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



