कोरोना प्रकोप रोक्न इटलीमा स्कुल र म्युजियम बन्द

सप्ताहन्तमै संक्रमितको संख्या ३ बाट एकै पटक एक सय ३२ पुगेपछि इटलीमा कोरोना प्रकोप रोक्न विभिन्न कदम चालिएको छ।

भेनिस कार्निभल रोकिएको छ। देशको उत्तरी क्षेत्रमा मार्च १ सम्म सार्वजनिक र व्यक्तिगत भेलामा रोक लगाइएको छ। स्कुल, विश्वविद्यालय र म्युजियमहरु बन्द गर्न थालिएको छ।

इटलीमा हालसम्म दुई जनाको ज्यान गएको छ।

सो क्षेत्रमा करिब ५० हजार मानिसलाई आफ्नो ठाउँ नछोड्न निर्देशन दिइएको छ। एजेन्सी

यसपछि सुरू भयाे कुलमान घिसिङकाे दाैड…

Previous articleमोडललाई बलि चढाउन भारत लैजाने मध्येका ६ जना जेल चलान
Next articleपुस्तक आयातमा भन्सार शुल्क लगाउने सरकारको नीतिको चौतर्फी विरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।