
काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । दुई अध्यक्षसहित आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्टि«यसभा सदस्य बनाउने निर्यय गरेको हो । यो निणयसँगै गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभाको सदस्यमा नियुक्त गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो । राष्ट्रियसभामा […]
नेपालीलाई बासी खाना र प्रहरीको लट्ठी; नेपाल भारत सिमानाको क्वारेन्टाईन मै जन्मियो बच्चा


