घुससहित कार्यालय सहयोगी पक्राउ

बुटवल, १४ फागुन । बुटवलको उच्च सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी घुस रकम सहित पक्राउ परेका छन् । सरकारी वकिल कार्यालयका बुटवलका महेन्द्र यादव घुससहित १७ हजार घुसरकम सहित पक्राउ परेका हुन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई मुद्दा मिलाउने भन्दै घुस लिदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

बुटवलको नीति तथा कार्यक्रम : समानता र स्वाभिमान उपमहानगर निर्माण गर्ने लक्ष्य

Previous articleगौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने ‘अनुरोध’ प्रधानमन्त्रीले अस्वीकार गर्न सक्ने
Next articleप्रदेश २ को सरकारलाई नै स्थायीत्व दिनु आवश्यक छ : कमल थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।