
काठमाडौं, १४ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय लिएसँगै नेकपाभित्र विवाद पेचिलो बन्ने संकेत देखिएको छ । गौतमलाई संविधान संशोधन गरेर राष्ट्रियसभा मार्फत सरकारको नेतृत्वमा नै पु¥याउने चलखेललाई नजिकबाट बुझ्नु भएका प्रधानमन्त्री ओली सचिवालयको निर्णयलाइ स्वीकार्ने पक्षमा नरहनु भएको उहाँ निकटस्थ स्रोतले न्यूज २४ लाई […]


