
वि.सं.२०७६ साल फाल्गुन १५ गते । बिहीबार । ईश्वी सन् २०२० फेब्रुवरी २७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि–चतुर्थी,५३ घडी ५४ पला,रातको ०४ बजेर ०७ मिनेट उप्रान्त पंचमी । नक्षत्र–रेवती,४१ घडी १७ पला,बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त अश्विनी । […]


