
एजेन्सी, १५ फागुन । ३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् । चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपाेर्ट अनुसार हिजाे (बुधबार) मात्रै २ हजार ७ सय […]
चिनियाँ सेनालाई यु’द्धका लागि तयार रहन राष्ट्रपतिले दिए आदेश: भारतीय मिडियाको रु’वाबासी



