जापान सरकारका सल्लाहकार भन्छन्ः डायमोण्ड प्रिन्सेस पानीजहाजको क्वारेन्टाइन त्रुटिपूर्ण

फेब्रुअरी महिनामा पानीजहाजमा कोरोनाको संक्रमित भेटिएपछि उक्त जहाजबाट कसैलाई झर्न दिइएको थिएन। जहाजलाई नै क्वारेन्टाइन बनाइएको थियो।

३५ सय यात्रु सवार उक्त जहाजको क्वारेन्टाइन त्रुटिपूर्ण भएकै कारण कोरोनाको संक्रमण थप बढेको सरकारका सल्लाहकार डाक्टर नोरियो ओमागारीले बताएका छन्। डाक्टर ओमागारी जापानका रोगविज्ञ हुन्।

उक्त जहाजमा उपचार र रेखदेख थालिएपछि त्यहाँबाट कोरोनाको संक्रमण अन्य स्थानमा नफैलिने अनुमान गरिएको थियो। तर दिनदिनै जहाजमा कोरोनाको संक्रमित ७ सय ५ पुग्यो एकको मत्यु भयो।

Image result for diamond princess

पुनर्जन्ममा विश्वास गर्नुहुन्छ?? हेर्नुस एउटा अचम्मको घटना जो डुबेर मरेको ३ वर्ष पछी फेरी जन्मिए

Previous articleबहराइनमा पनि कोरोना संक्रमण, नेपालीहरु त्रासमा
Next articleबेलायतसँगको सन् १९४७ को सन्धि पुनरवलोकन गर्ने नेपालको प्रस्तावलाई गेसोको समर्थन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।