
एजेन्सी । नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर मुसाको भनाइलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार […]
पढाईमा कहिल्यै दोश्रो नभएका बाबुरामलाई नयाँ पार्टीमा अ’प’मान: टिपेक्सले मेटेर अध्यक्ष बाट हट्यो नाम



